सभापति देउवाको ध्यान कॉंग्रेसको १४ औं महाधिवेशन तिर

टेक्सस नेपाल न्यूज संवाददाता, काठमाण्डौ नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कॉंग्रेस यतिखेर आफ्नो १४ औं महाधिवेशनको संघारमा उभिएको छ। भदौ १९, २०७८ को सम्मको समयसिमा उसको अन्तिम संबैधानिक समयसिमा हो। नेपालको सन्दर्भमा लोकतन्त्रको जननी मानिने नेपाली कॉंग्रेस पार्टीको निम्ति प्रस्तावित यो १४ औं महाधिवेशनको तालिका फलामको जंजिर सरह नै बनेको छ। कठिनतालाई तोड्दै महाधिवेशन … Continue reading सभापति देउवाको ध्यान कॉंग्रेसको १४ औं महाधिवेशन तिर