क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै कांग्रेस सांसद सिंहद्धारा सांसद पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ । सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा समक्षा राजीनामा पत्र बुझाउनु भएको हो ।

सिहले नेपाली कांग्रेसको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध भएकले पदबाट राजीनामा दिएको बताउनु भयो । सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी हुनु भएको थियो ।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *