राजा र गाई बोकेर हिँड्नेले नै गाई मारेर पाखण्ड देखाएः भट्टराई

ललितपुर समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको प्रतिक्रिया दिएका छन्।

समाजवादी पार्टीको प्रदेश ३ समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई राप्रपा, कांग्रेस र सत्तारुढ दलमाथि आक्रमक रुपमा प्रस्तत भए।

उनले राप्रपालाई राजतन्त्रको भूत, कांग्रेसलाई बृद्ध र सत्तारुढ नेकपालाई भ्रम छरेर बाँचिरहेको पार्टी भएको आरोप लगाए।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *