काठमाडौँमा भेरोसेलको दोस्रो डोज असोज ४ गतेदेखि लगाइने

काठमाडौँ । काठमाडौँ जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *