नबिल बैंकको एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच चिनियाँ पक्राउ

काठमाडौंमा नक्कली एटीएम कार्ड प्रयोग गरी नबिल बैंकबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टाेलीले उनीहरूका साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलरसमेत बरामद गरेको छ।