विदेश जानेका लागि यी चार अस्पतालबाट जोनसन एन्ड जोनसनको खोप दिइँदै

काठमाडौँ– सरकारले विदेश जानेहरुका लागि काठमाडौंका चारवटा अस्पतालबाट कोभिड १९ विरुद्धको जोनसन एन्ड जोनसन खोप दिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पासपोर्ट र भिसाका आधारमा उक्त खोप दिइनेछ ।

जोनसन एन्ड जोनसन एन्ड जोनसन खोप दिइने ४ अस्पतालहरु–
१. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
२. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
३. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
४. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *